समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत

४ वर्ष अगाडि
कञ्चनपुर
समखबर संवाददाता

2.4K

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । 

रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

2.4K

Five-year-old girl raped in Kanchanpur

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *