समखबर संवाददाता


0 प्रतिक्रिया

2K

१० वर्षीय बालिका बलात्कार गरेको अभियोगमा राउत पक्राउ

४ वर्ष अगाडि
पर्सा
समखबर संवाददाता

2.5K

पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

2.5K

Raut arrested for raping 10-year-old girl

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *