समखबर संबाददाता


0 प्रतिक्रिया

796

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

३ महिना अगाडि
समखबर संबाददाता

995

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।

995

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *