समखबर संबाददाता
काठमाडौं, पुष, १७। प्रधानमन्त्री सुशीला कार्कीले व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानको टोलीसँग छलफल गरेकी छिन्।
सिंहदरबारमा जारी छलफलमा अभियानका संयोजक प्रसाईंसहितका प्रतिनिधिहरू सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारका तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेललगायत सहभागी छन्।
समखबर संबाददाता