समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउँने प्रचण्डको दावी

४ वर्ष अगाडि
चितवन
समखबर संवाददाता

1.4K

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी नतिजा गठबन्धनको पक्षमा हुने दावी गरेका छन् । चितवन भएको कार्यक्रमलाई सम्बोधन पश्चात पत्रकारसँग कुरा गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने – ‘गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ । उमेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरै चर्चा गर्न आवश्यक छैन ।’

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *