समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.5K

कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।

भरतपुर–८ घर भएका विक भरतपुर-५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

Latest News

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ

न्युज कारखाना धनगढी, १२ असार कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध…

Today 8:39 pm

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने

न्युज कारखाना  काठमाडौं, १२ असार कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ…

Today 8:07 pm

नयाँ मन्त्रीहरुको सपथ भोलि

न्युज कारखाना काठमाडौं, १२ असार प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुक…

Today 7:56 pm

प्रधानमन्त्री देउवाद्वारा

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *