समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

हुम्ला र डोल्पामा हवाइ सेवा ठप्प हुनुको कारण यस्तो छ !

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

1.9K


हुम्ला, डोल्पामा एक सातादेखि नियमित हवाइ सेवा हुन सकेको छैन । मौसमयमा आएको खराबीका कारणका हवाइ उडान बन्द भएको हो ।

दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासंघका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जलासँग नजोडिएको हुम्लाका सर्वसाधारण महङ्गो र जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सार्केगाड-४ का मनबहादुर रोकायले मंगलबार बिहानदेखि कर्णालीमा थप मौसममा परिवर्तन भएकाले हवाइ सेवा अझै केही दिन ठप्प हुन सक्ने बताए । सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ । यहाँ निजी कम्पनीले जहाजले उडान भर्दै आएका छन् ।

नियमित उडान नहुँदा औषधि उपचारदेखि अन्य काममा समेत समस्या हुँदै आएको छ । उडान नहुँदा सिमकोटमा पसलहरू खाद्यन्न अभाव र महङ्गी बढेको छ ।

1.9K

This is the reason why air service has been suspended in Humla and Dolpa for a year now.

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *