समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

ट्याक्टरको उद्धारमा गएको डोजर नै फसेपछि… (फोटोफिचर)

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.1K

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।

सो ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएको छ । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हो । तर, पानीको सतह बढेका कारण अहिले समस्या भएको हो ।

2.1K

After the dozer that went to rescue the tractor crashed… (Photo Feature)

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *