समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

1.7K

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ । आज चौथो पटक सुनुवाइ हुन लागेको हो ।

वैशाख १८ मा सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *