समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

४ वर्ष अगाडि
एजेन्सी न्युयोर्क
समखबर संवाददाता

1.7K

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।

‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने । 

युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि पीडा भोगेका छन् – सायद त्यो भन्दा अलि कम’, उनले भने । 

1.7K

15,000 Russian soldiers were killed in the Ukraine war

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *