समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

कप्तान सन्दीपले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.3K

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे छ  । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो  ।

2.3K

Captain Sandeep will play The Sixty Cricket Tournament

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *