समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

करेन्ट लागेर दुई जनाको मृत्यु

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.6K

सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार छन् ।

पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय जानकारी दिएका छन्।

1.6K

Two people died due to electrocution

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *