समखबर संबाददाता


0 प्रतिक्रिया

832

जेनजी आन्दोलनका सहभागी ९१२ पक्राउ

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1K

काठमाडौं, पुष, १३  । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा ९१२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन यता देशभरका विभिन्न ठाउँहरूबाट ९१२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यक्ति हत्या, सर्वोच्च, सिंहदरबार जस्ता संरचना तोडफोड र आगजनी, व्यक्तिको निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा ९१२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरू मध्ये केही अदालतमा मुद्दा दायर भएर पुर्पक्षमा गइसकेका छन् । केही भने सामान्य तारेख तथा धरौटीमा रिहा भएका छन् । केही व्यक्तिमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

1K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *