समखबर संबाददाता


0 प्रतिक्रिया

416

विद्यार्थी नेता सिंह र यादव नेकपाको समानुपातिक कोटामा

१ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

520

काठमाडौं, पुष, १५ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा अखिल क्रान्तिकारीका दुई नेता समावेश भएका छन् ।यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा विद्यार्थी नेता अभिमन्यु यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् । मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो भने अखिल क्रान्तिकारीकी पूर्व अध्यक्षसिंहको नाम खस आर्य कोटामा समावेश छ ।

520

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *