समखबर संबाददाता


0 प्रतिक्रिया

460

सहकारीको अनुगमन गर्दै काठमाडौं महानगर

३ महिना अगाडि
समखबर संबाददाता

575

काठमाडौँ, १९ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रका सबै सहकारी संस्थाहरूको अनुगमन र स्थलगत निरीक्षण गर्ने भएको छ।

महानगरपालिकाको सहकारी विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आगामी दिनहरूमा सहकारी संस्थाहरूको गतिविधिहरूको निगरानी गरिनेछ। यस क्रममा, सहकारी संस्थाहरूले १४ विभिन्न प्रकारका कागजात र अभिलेख पेस गर्नुपर्नेछ।

निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले आग्रह गरेको छ। महानगरपालिकाले अनुगमनको प्रक्रिया प्रभावकारी बनाउनका लागि संस्था सञ्चालकहरूलाई आवश्यक कागजातहरू उपलब्ध गराउन विशेष ध्यान दिन आग्रह गरेको छ।

575

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *