समखबर संवाददाता


0 प्रतिक्रिया

444

महोत्तरीको रातु पुलमा सुरक्षा सतर्कता, संदिग्ध वस्तु ध्वस्त

२ महिना अगाडि
समखबर संवाददाता

555

महोत्तरी, १९ फागुन । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।

सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।

555

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *