समखबर संवाददाता


0 प्रतिक्रिया

200

यमुना नदीमा डुङ्गा दुर्घटना: ११ को मृत्यु, ५ अझै बेपत्ता

१ हप्ता अगाडि
समखबर संवाददाता

250

काठमाडौं, २९ चैत । भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् ।

उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

250

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *