समखबर संवाददाता
माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनी सरद कुमार नेपालको नाममा रहेको उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक जुनसुकै व्यक्ति तथा संस्थाहरूले कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।
समखबर संवाददाता