उपत्यकामा एकैदिन २३ सय भन्दा बढी सवारी चालकमाथि कारवाही
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३ सय १९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ९ जना,...