समखबर संबाददाता


0 प्रतिक्रिया

1.5K

गोली लागेर एक जनाको मृत्यु, गोली चलाउनुको कारण यस्तो छ !

४ वर्ष अगाडि
दाङ
समखबर संबाददाता

1.9K

दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका(१ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले आठ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

1.9K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *