समखबर संवाददाता


0 प्रतिक्रिया

852

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.1K

७ वर्षिया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए । 

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *