समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.6K

जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भु कुमार यादव विजयी भएका छन् ।

1.6K

Congress elected Sah as chairman of District Coordination Committee Saptari

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *