समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.1K

गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।

2.1K

Mid-hill highway completely blocked due to landslide

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *