समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

चीनको सैन्य अभ्यास गैरजिम्मेवारः अमेरिका

४ वर्ष अगाडि
एजेन्सी न्युयोर्क
समखबर संवाददाता

1.5K

अमेरिकाले सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई  गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले चेतावनी दिएका छन् ।

‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने । 

बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको बदलास्वरूप ताइवानलाई घेरेर सैन्य अभ्यासको तयारी गरेको छ । ताइवानलाई चीनले आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गरेको छ ।

सुलिभानले बेइजिङलाई ताइवान स्ट्रेटमा तनाव कम गर्न आग्रह गरे । 

1.5K

China's Military Exercises Irresponsible: US

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *