समखबर संबाददाता
काठमाडौं, पुष, २२ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केही बेरअघि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।
बैठकमा आगामी राजनीतिक कार्यसूची, राष्ट्रियसभा निर्वाचन, पार्टीको रणनीति तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
समखबर संबाददाता