समखबर संवाददाता


0 प्रतिक्रिया

212

शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता

१ दिन अगाडि
समखबर संवाददाता

265

काठमाडौं, २७ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्ताको तस्वीर सेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूलाई खुसी लागेको बताएका छन् ।

साथै, विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनाबारे छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

265

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *