समखबर संवाददाता


0 प्रतिक्रिया

60

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा गोप्य

२ घण्टा अगाडि
समखबर संवाददाता

75

काठमाडौं, १० वैशाख । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 
बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

75

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *