समखबर संवाददाता


0 प्रतिक्रिया

944

कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्छः प्रचण्ड

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने षडेन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताए । उनले नेकपा (एमाले)मा पनि इमान्दार कम्युनिष्ट नेताहरू भएको बताउदै गलत नेतृत्वसँग फसेका बताए ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *