आजको राशीफल थाहा पाउनुहोस
आजको पात्रोः १० भाद्र २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको २६ तारिक २०२२ । भाद्रकृष्णपक्ष चतुर्दशी तिथि, शकुनी करण, अश्लेषा नक्षत्र, परिध योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४० मा हुनेछ भने सूर्यास्त ६ः३३ मा । विहान ११ः४१ देखि १२ः३२ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेका काम...