आज योगिनी एकादशी, थाहा पाउनुहोस् तपाईंको राशिफल
आजको पात्रो : १० असार २०७९ शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । वर्षमा २४ एकादशी हुन्छन् ती एकादशीका दिन व्रत गर्ने चलन रहेको छ । आज बब करण, अश्विनी नक्षत्र, सुकर्मा योग र चन्द्रमा मेष राशिमा रहेको छ । सूर्योदय ०५ः१० मा हुनेछ...