थाहा पाउनुहोस् तपाईंको राशिफल
२४ गते मंगलबार २०७९ । ७ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष अष्टमी तिथि, बणिज करण, पूर्वफाल्गुनी नक्षत्र, वज्र योग, चन्दमा सिंह राशिमा छ । आज बिहान सूर्योदय ५ः०८ बजे भएको छ भने सूर्यास्त ६ः५७ मा हुनेछ । आज बिहान ११ः३६ देखि १२ः३१ सम्म अभिजित मुहूर्त छ । यो मुहूर्तमा शुभकार्य गर्न सकिन्छ । आजका देवता बरुण...