थाहा पाउनुहोस् आजको राशिफल
८ साउन २०७९, आइतबार । तद्नसार जुलाई २४ । श्रावणकृष्णपक्ष एकादशी, आजको एकादशीलाई कामिका एकादशी भनिन्छ । चातुर्मास महिनाको यो दोस्रो एकादशी हो । साउन महिनाको एकादशी भएकाले पनि आज निकै महत्वपूर्ण एकादशी मानिन्छ । एकादशीको दिन अन्न ग्रहण निषेध गरिएको छ । एकादशीको व्रत बस्ने व्यक्तिले फलाहार मात्र सेवन गर्न सकिन्छ । बालव करण,...