आज २२ असार, थाहा पाउनुहोस् तपाईंको राशिफल
२२ असार २०७९, बुधबार । तदनुसार जुलाई ६ । असारशुक्ल पक्ष सप्तमी, गर करण, उत्तरफाल्गुनी नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा छ । बुधबार घरगृहस्थसम्बन्धी काम गर्दा राम्रो हुन्छ । आज बिहान सूर्योदय ५ः१४ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । मध्यान्ह १२ः०९ देखि १ः५३ सम्मको समय राहुकाल रहेको छ । यो समयमा...