थाहा पाउनुहोस् आजको राशिफल
आजको पात्रो स् २६ साउन २०७९, बिहीबार । अगष्ट महिनाको ११ तारिक २०२२ । श्रावणशुक्लपक्ष चतुर्दशी तिथि, बणिज करण उत्तरषाढा नक्षत्र, आयुष्मान योग, चन्द्रमा मकर राशिमा रहेको छ । आजको दिन पशुपतिनाथ मन्दिरमा गर्भगृहमा रहेको शिवलिंगमा पवित्रारोहण गर्ने गरिन्छ । आज भगवान पशुपतिनाथलाई रक्षा सूत्र धारण गरेपछि पर्सी पूर्णिमाको दिन सर्वसाधारणले यज्ञोपवित्रधारण जनै लगाउने र...