समखबर संबाददाता
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार यनले यस्तो आरोपका हुन् ।
उनले धाँधली गरेर निर्वाचन गराएकोले र प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको मतदान स्थगित नभएको पनि बताए भने उनले प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाए ।
समखबर संबाददाता