समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

चट्याङ लागेर एक जनाको मृत्यु

४ वर्ष अगाडि
सिन्धुपाल्चोक
समखबर संवाददाता

2.6K

लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीय बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

2.6K

One person died due to lightning

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *