समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

2.3K

पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।

पर्वत कुश्मा नगरपालिका-६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *