समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

स्रोत नखुलेको साढे पाँच लाख नगदसहित पक्राउ

४ वर्ष अगाडि
पर्सा
समखबर संवाददाता

1.7K

वीरगन्ज महानगरपालिका–१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०३–१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

1.7K

Arrested with 5.5 lakhs in undisclosed source

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *