समखबर संबाददाता


0 प्रतिक्रिया

1.7K

देशभर ४४४ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संबाददाता

2.2K

पालमा २४ घण्टामा ४४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा नेपालमा ३०७ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ ।  

2.2K

444 corona infected were added across the country, three more people died

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *