समखबर संवाददाता


0 प्रतिक्रिया

92

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

१८ घण्टा अगाडि
समखबर संवाददाता

115

नवलपुर, २८ माघ । आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

115

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *