बलात्कृत ८ बर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, पीडकबाट धम्की
बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर अझै फरार छन् । बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै...