समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

एमाले अध्यक्ष ओली सर्लाही जादैँ

४ वर्ष अगाडि
समखबर संवाददाता

1.4K


सर्लाहीः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज सर्लाही जाने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् ।

आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगबार नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

उक्त कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *