समखबर संवाददाता


0 प्रतिक्रिया

928

मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (फोटो फिचर सहित)

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

तस्बिरहरु

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *