क्रान्तिकारी माओवादी सहित ६ वाम घटकद्वारा विरोध प्रदर्शन
नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ वाम घटकले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, नेपाली सेनाको असंलग्न परराष्ट्र नीति विपरीतका गतिविधि र जनजीविकाका समस्याहरु विरुद्द विरोध प्रदर्शन गरेको छ । रत्नपार्क स्थित शान्तिबाटिकामा आज (बिहिबार) उक्त विरोध प्रदर्शन गरेका हुन् । उक्त विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले देशमा जनघात र...