समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

अफगानिस्तानबिरुद्द आयरल्यान्डको दोस्रो जित

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई  ५ विकेटले हराएको छ ।

१२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।

आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन  बनायो ।

अफगानिस्तानका हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए ।

जितसंगै पाँच टी २० खेलको शृंखलामा आयरल्यान्डले २-० को अग्रता बनाएको छ । अघिल्लो खेलमा आयरल्यान्डले ७ विकेटको जित निकालेको थियो । 

1.5K

Ireland's second win against Afghanistan

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *