समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K

नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।

उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।

1.4K

Manish Dangi signs for Bahraini club

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *