समखबर संवाददाता


0 प्रतिक्रिया

780

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

975

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन् ।

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड  जाने भएसंगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसंग पूनर्मिलन हुने भएको छ । 

975

Casemiro to Manchester United

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *