समखबर संबाददाता


0 प्रतिक्रिया

1.2K

अध्यक्षमा सहमतिको प्रयास हुनेछः केपी ओली

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.5K

काठमाडौं,मंसिर,२५ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्वका लागि सहमतिको प्रयास गर्ने बताएका छन्। बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले दबाब र भेदभाव बिना सहमतिको प्रयास गर्ने स्पष्ट पारेका हुन्। अध्यक्षमा सकेसम्म सहमति गर्ने नभए लोकतन्त्रिक विधिबाट चयन हुने उनको भनाइ थियो ।

महाधिवेशनमा प्रतिनिधिले नछाने आफूपनि अध्यक्षबाट हट्न तयार रहेको बताउँदै उनले प्रतिनिधिले अध्यक्षमा निरन्तरता दिए त्यसका लागि पनि सकारात्मक रहेको बताए ।

११ औं महाधिवेशनमा नेता इश्वर पोखरेलले अध्यक्ष पदमा गरेको घोषणा बारे आफूलाई जानकारी नभएको अध्यक्ष ओलीको भनाइ थियो । उनको प्रश्न थियो, बाहिरबाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको कुरालाई कसरी बुझ्ने ?

1.5K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *