समखबर संवाददाता
२२ अप्रिल २०२२ (९ बैशाख २०७९) १५३औं लेनिन जयन्ती हो र नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस हो । यसै दिन नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा नेकपाको ७३ औं स्थापना दिवस र १५३औं लेनिन जयन्ती मनाइने भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरण प्रमुख वक्ता रहेको उक्त समारोहमा उपस्थितिका लागि नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिले सबैमा आव्हान गरेको छ ।
समखबर संवाददाता