जनताको छोराछोरी, जेन–जी क्रान्तिकारीहरूले राजनीतिक अधिकारको माग गर्दै काठमाडौँका सडकहरूमा र देशभरि २०२५सेप्टेम्बर ८ र ९ गते प्रदर्शन गरे। पहिलो पटक जेन–जी हरूले संसद भवनभित्र भव्य प्रदर्शन गरे र उनीहरूले नागरिक अधिकारहरूको मागलाई बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रिए। विभिन्न ...